नेता पौडेलले स्थापना गरे समानान्तर कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्ना सम्पर्क कार्यालयमार्फत समानान्तर अभियान सुरु गरेका छन् । सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसमा विवाद उत्पन्न गराएर ६ महिनालगत्तै सरकार ढाल्ने उद्घोष निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्नु र कांग्रेसका अल्पमत पक्षका नेता पौडेलले महाधिवेशनताकाका आफ्ना सम्पर्क कार्यालय ब्युँत्याएर समानान्तर अभियान सुरु गर्नुलाई रहस्यमय मानिएको छ । उनले … Continue reading नेता पौडेलले स्थापना गरे समानान्तर कार्यालय